नियम ४
सचिबको काम, कर्तब्य र् अधिकार
(१) अध्यक्षको सामान्य रेखदेख, निर्देशन र नियन्त्रणमा रही आयोगको प्रशासकीय काम कारबाही सञ्चालन गर्नु सचिवको प्रमुख कर्तव्य हुनेछ ।
(२) उपनियम (१) मां लेखिएदेखि बाहेक सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क). आयोगको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने
(ख) आयोगको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
(ग) आयोगमा प्रा हुन आएका उजुरी, निवेदन र प्रतिवेदन दर्ता गर्ने वा गराउने, (घ) आयोगमा छलफलका लागि पेश गर्नुपर्ने विषयवस्तु तयार गरी पेश गर्ने वा गराउने,
(ङ) आफू मातहतका कर्मचारीको कार्य जिम्मेवारी तोक्ने,
(च) आयोगका कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम . सञ्चालन गर्ने वा गराउने,
(छ) आयोगको कामसँग सम्बन्धित विषयमा अध्ययन, अन्वेषण, अनुसन्धान गर्ने वा गराउने,
(ज) थारु समुदायको हक हितका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज र सम्बद्ध अन्य निकायसँग आवश्यक समन्वय गर्ने बा गराउने,
(झ) आयोगको काम कारबाहीसँग सम्बन्धित विषयमा तालिम, गोष्ठी बा यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने वा गराउने,
(ज। कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख ठुरुस्त राख्ने, राख्न लगाउने, लेखापरीक्षण गराउने . तथा बेरुजु फछ्याँट गर्ने बा गराउने,
(ट) आयोगको चल अचल सम्पत्तिको रेखदेख गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने वा गराउने,
(ठ। प्रचलित कानून - बमोजिम सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने वा गराउने,
(ड) आयोगको वार्षिक कार्यक्रम र योजना तर्जुमा गरी आयोग समक्ष पेश गर्ने,
(ढ। स्वीकृत कार्यक्रमको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन साथै प्रगति सर्मीक्षा गर्ने वा गराउने,
(ण) आयोंग्रको काम कारबाहीलाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक तथ्याङ्क, सूचना र सुझाव सङ्कलन गर्ने वा गराउने,
(त) आयोगले तोकेका अन्य काम कारबाही गर्ने वा गराउने ।
(३। सचिवले आफूलाई प्राप्त अधिकार मध्ये आफैले गर्नुपर्ने भनी तोकिएको बाहेक अन्य अधिकार आयोगको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।